काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरको सभाहलमा कमिटीका अध्यक्ष बेदनाथ कोइरालाको अध्यक्षता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विशेष अथिति केन्द्रीय निर्वाचन आयोगका माधव पौडेल र पार्टी पोलिटव्यूरो सदस्य एव सम्पर्कका इन्चार्ज लक्ष्मण केसी, केन्द्रीय सदस्य एव सम्पर्कका सहइन्चार्ज विरवलकाजी राई, संघीय सम्पर्क कमिटीका अध्यक्ष तारानाथ दाहाल, पार्टी पोलिटव्यूरो सदस्य दिलु पन्त, हस्त शाही, केन्दीय सदस्य मधेश प्रदेशका इन्चार्ज नवराज तिमिल्सिना, केन्दीय सदस्य कल्पना माण्डव्य, राधा लक्ष्मी खरेल, अर्थविद डा.चन्द्रमणी अधिकारी, केन्द्रीय सदस्य बाग्मती प्रदेशका इन्चार्ज नवराज पौडेल, केन्द्रीय सदस्य एव केन्दीय लेखा परिक्षण आयोगका सदस्य एवं कोशी प्रदेश सम्पर्क कमिटी इन्चार्ज दगध्वज खोयाहाङ, केन्दीय सल्लाहकार परिषद सदस्य निमार्ण पोखरेल, मुक्ति यादव, केन्दीय निर्वाचन आयोगका सदस्यहरु गोपाल श्रेष्ठ, संघीय सम्पर्कका उपाध्यक्ष राजकुमार वाग्ले, तिलकराज बिके, उपसचिवहरु कृष्ण बहादुर कुंवर, तेजबहादुर राई, कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष कमलसिंह खत्री, लुम्विनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष विद्याराज पाण्डे, सुदुरपश्चिम कमलराज जोशी लगाएतको आतिथ्यतामा मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट सर्बसम्मत विधिबाट नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भयको थियो।
उक्त कार्य क्रममा सम्पर्क कमिटीका अध्यक्षले उक्त कमिटीको ४४ महिनाा ६ दिनको सांगठनिक तथा आर्थिक प्रतिवेदन पस्तुत गर्नु भएको थियो भने हलले सो दुबै प्रतिवेदन परित गरेको थियो। अधिवेशनवाट अध्यक्षमा सत्रुधन प्रसाद चौधरी, उपाध्यक्षमा रामेश्वर प्रसाद सिंह, गंगालाल कर्ण, सचिवमा सचित कुमार कुइकेल, उपसचिवमा प्रभु प्रसाद साह तेली, बविता यादव, सन्तोष थापा सदस्यहरु कामेशवर यादव, चन्देश्वर दास, चक्रलक्ष्मी श्रेष्ठ, दिनेश खड्का, राजकुमार यादव, जीवन कुमार स्यागतान, सुरेन्द्र सिंह, हरि शंकर ठाकुर, पंचलाल कुशवाहा, रामआशिष यादव, अनन्त तिमल्सिना, सुधाशु मिश्र, भुजेन्द्र यादव, तारा पोखरेल, प्रमोद राय, हिमाशु कुमार मिश्र, एक्रामुल हक, कौशल भक्त माथेमा, रविना कुमारी चौधरीलगायत ५५ सदस्सीय कमिटी सर्वसम्मत चयन भएको छ ।
कार्यक्रममा लक्ष्मण केसी, तारानाथ दाहाल, अर्थविद डा.चन्द्रमणी अधिकारीले कार्यक्रममा उपस्थित सम्पुर्ण प्रतिनिधि पर्यबेक्षक प्रमुख अथिति अथितिहरु लगायतले कार्यक्रमको सफलताको शुभकामना मनतब्य दिनुभएको थियो।
अध्यक्ष मण्डल अध्यक्ष वीरबलकाजी राईले नवनिर्वाचित पधाधिकारी तथा सपूर्णसदस्यलाई काल सफलताको शुभकामना दिदै अधिवेशन सम्पन्न भएको थियो।