काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारी, समाजवादको तयारी मूल नाराका साथ देश व्यापी रुपमा जनताले भोगिरहेका समस्यालाई लिएर माग प्रस्तुत गर्दै आन्दोलन सञ्चाल गरिरहेको छ।
यसै सन्दर्भमा ललितपुरको महालक्ष्मी नगरपालिकामा स्थानीय जनताले भोगीरहेका समस्यालाई लिएर पार्टीको नगरकमिटीबाट आइतबार नगरप्रमुख हरिगोबिन्द श्रेष्ठलाई डेलिगेसन टोलीले भेट गरि मागपत्र बुझाइएको छ।
-1748178687.jpg)
नगरकमिटीका अध्यक्ष अम्बिका श्रेष्ठले पार्टीको तर्फबाट पेश गरेको २८ बुँदे माग पत्र निम्नानुसार रहेका छन्। पार्टीबाट मागपत्र बुझाउन पार्टी पोलीट ब्यूरो सदस्य प्रेमफकुमार खनाल, केन्द्रीय सदस्य तथा साँकृतिक महासंघका इन्चार्ज उदय श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरु राधा सिल्वाल, एस केसी, उषा बज्राचार्य, सुनिता थापा, जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण थापा, बाग्मती प्रदेश कमिटी सदस्यहरु नन्द न्यौपाने, रेश्मा कार्की, मुक्ति सुवेदी, जितेन्द्र बस्नेत, जिल्ला कमिटी उपसचिव केदार थापा, ललितपुर जिल्ला कमिटी सदस्यहरु तथा महालक्ष्मी नगर कमिटी सदस्यहरु सहभागी हुनुहुन्थ्यो।
त्यस्तै संघीय सम्पर्क मञ्चका सचिव बेद लावती, खेलकुद महासंघ नेपालका सचिव किशोर श्रेष्ठ, नगर उपाध्यक्ष प्रेम थापा, सहसचिव कल्पना र्पौडेल र पशुपति भण्डारी, नगरका १० वटै वडा कमिटी अध्यक्षहरुको उपस्थिति रहेको थियो।
पार्टीबाट महालक्ष्मी नगरपालिकामा पेश गरिएका मागहरु निम्नानुसार छन:


