दोलखा । नेकपा एकीकृत समाजवादी मेलुङ गाउँपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले ललित बहादुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।
कमिटीको उपाध्यक्षमा भुपचापागाईँ र गिताभण्डारी,सचिव राम कुमार कार्की,उप सचिव कर्ण बहादुर खड्का,राम कार्की सदस्यहरू महेन्द्र उप्रेती,पुरुषोतमलंकाई,निल बहादुर पाण्डे,पुस्करभण्डारी,शान्तभण्डारी,युवकखड्का,लालवहादुरभण्डारी,कुमारन्यौपाने,श्यामशुन्दरभण्डारी,तेज बहादुर भुजेल,अमृत बहादुर पौडेल,विजिताभण्डारी,टिका बहादुर कार्की,भुमराजकार्की,राम बहादुर कार्की, नैनभण्डारी,श्रीमानगोले,रामकाजीश्रेष्ठ,ज्ञानवहादुरकार्की,रमेशथापा,सम्भुपौडेल,अविन्द्रश्रेष्ठ,उदव कुमार ठकुरी,घनश्याममगर,टिकारामजोगी,अर्जुनचापागाई,चतुरमानवि.क.,नारायणखड्का,राजकुमारश्रेष्ठ,शंकर भण्डारी रहेका छ्न।
यसैगरी अधिवेशनले कैलाश पौडेलको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ कमिटीको सदस्यहरू दिनेश उप्रेती राम ब.गोले,तोरण बहादुर खड्का,केशव कुमार कार्की,टेक बहादुर न्यौपाने,श्रीराज पोखरेल रहनु भएको छ ।
मेलुङ गाउँपालिका कमिटी अध्यक्ष ललित बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कमिटी सचिव जिवनरामश्रेष्ठ,केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्र.भण्डारी,केन्द्रिय सदस्य गोपाल न्यौपाने,केन्द्रिय सदस्य महेन्द्र व।कार्की,केन्द्रिय निर्वाचन आयोग सदस्य रविन्द्र कार्की,बागमती प्रदेश कमिटी सदस्य एवं,जिल्ला कमिटी अध्यक्ष भिम प्रसाद दाहाल,उपाध्यक्षप्रोण प्रताप केसी,वागमती प्रदेश कमिटी सदस्य रामकाजी कायस्थ,सुसिलाशर्मा,जिल्ला कमिटी सचीव अशोक दहाल,मेलुङ गाउँपालिका कमिटीका इन्चार्ज वैकुन्ठभण्डारी,नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य तारा बहादुर कार्की नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी सचीव नवराज खड्का,नेकपा माओवादीका प्रतिनिधि रामकृष्ण खत्री,गाउँपालिका कमिटी सचिवभुपचापागाई,मेलुङ ७ नं वडा कमिटी अध्यक्ष कर्ण बहादुर खड्कालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।