काठमाडौँ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हिक्मतबहादुर बस्नेतको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रिय कमिटी चयन भएको छ । अधिवेशनले २५ सदस्य रहेको पदाधिकारी समेत चयन गरेको छ ।
अधिवेशनले बरिष्ठ उपाध्यक्ष टोम प्रसाद काफ्ले ( सिन्धुली ), महिला उपाध्यक्ष रम्भा पौडेल ( बाग्मती ) , उपाध्यक्षहरू हरिप्रसाद जोशी ( सुप ), महेश्वर पाण्डे ( बाग्मती ) ,रेशमलाल न्यौपाने ( गण्डकी ) , प्रेमबहादुर ओली ( लुम्बिनी ), अनिरुद्र राय ( मधेश ), मोहन महतो ( समावेशी ), सुरेश पराजुली ( मोरङ ) , पुष्पराज कुँवर ( उपत्यका ) , भिमबहादुर पुन ( कर्णाली ) हुनुहुन्छ भने महासचिवमा हरिदेव यादव ( बाग्मती ) उपमहासचिवहरूमा कुवाङछु लामा ( बाग्मती ) विष्णु कट्टेल ( बाग्मती ) , पींकी साह हुनु हुन्छ ।
त्यसैगरी सचिवहरुमा जनककुमार देवकोटा, अच्युतराज नेपाल, पुरुषोत्तम आचार्य ,होम कुमारी खतिवडा, पदम सिंह ठगुन्ना, उपेन्द्र महतो र महिला सचिव कविता छत्कुली रहनु भएको छ भने कोषाध्यक्षमा हरिबहादुर थापा र सह कोषाध्यक्षमा रेखा खतिवडा निर्वाचित गरेको छ ।
अधिवेशनले केन्द्रीयसदस्यहरूमा नरप्रसाद नेम्वाङ ( पाँचथर ), पञ्चकुमार राई ( खोटाङ ), बोधराज घिमिरे ( सुनसरी ) पुलकित चौधरी ( उदयपुर ),नेपालेन्दु साह (मधेश ) ब्रम्हदेव साह (मधेश ), जितेन्द्रकुमार साह (मधेश ), देवचन्द्र यादव (मधेश ), सरोज खतिवडा (धादिङ ), नारायणराज उप्रेती (काभ्रे ) दिनेश कुमार थापा (रामेछाप ), ठेकबहादुर खत्री (सिन्धुली ), रीताकुमारी गुरुङ ( बाग्मती ), रामकृष्ण श्रेष्ठ (बाग्मती ), बसन्त गौतम (लुम्बिनी ), निमानन्द भुसाल (लुम्बिनी ) , तिलक बहादुर साहु (लुम्बिनी), कलाधर शर्मा (गण्डकी), तिर्थप्रसादचापागाई(गण्डकी), काशीनाथ अधिकारी (गण्डकी) वेदप्रसाद शर्मा (गण्डकी), चक्रपाणी गौतम (कर्णाली), मणीरुपाखेती(कर्णाली), मातृका प्रसाद जैसी (कर्णाली) , दिनेश ओली (कर्णाली) रामनारायण कँडेल (सु प) , नरबहादुर विष्ट (सुप),शेरसिँहविष्ट (सुप), कृष्णराज ओझा ( सु प ) र अनिता गिरी ( सु प) रहनु भएको छ ।
त्यस्तै खुल्लासदस्यहरुमासुशीला पौडेल, करुणा गौतम, सत्यकुमारी भट्ट, प्रेरणा साह ,नका आचार्य ,तारादेवी यादव , विष्णु घिमिरे गौतम,मुन्द्रिका मण्डल, शिलाकुमारी यादव, र गायत्री दंगाल निर्वाचित हुनु भएको छ भने राहत सदस्यमा बासुदेव बराल ( मोरङ) ,विपिन आचार्य ( उदयपुर) ,सदस्य बाल विकास शिक्षकमा तुलसी शर्मा उपाध्याय (सु प) रहनु भएको छ ।
खुल्लासदस्यहरुमा तेजबहादुर खाती, सन्तबहादुर भुजेल, कर्णबहादुर भण्डारी, शक्ति सिंह कठायत र रामचन्द्र चौधरी रहनु भएको छ भने उपत्यका विशेष सदस्यहरुमा जनकराज पोख्रेल, देवु खड्का फुयल , मधुसुधन अधिकारी, बाबुराम ढकाल र राजाराम भण्डारीलाई निर्वाचित गरेको छ । पिछडिएको तथा समावेशी सदस्यहरुमा बर्मबहादुर सिंह, मो. सनाउल्ला राइन, भुपराज भूषाल, मलकबहादुर सिंहलाई निर्वाचित गरेको छ । सस्थागत विद्यालय सदस्यमा बिनोदकुमार यादव र शीवचन्द्र शाहलाई निर्वाचित गरेको छ ।
अधिवेशनले राजेन्द्र तिम्सिनाको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समिति सदस्यहरुमा रामबाबु बैठा र हरिप्रसाद पाठक रहनु भएको छ ।